राजनीति


मन्त्रिपरिषद् बैठक सुरु, यस्ता छन् एजेन्डा

मन्त्रिपरिषद् बैठक सुरु, यस्ता छन् एजेन्डा

नेपालखबर
मंसिर १८, २०७७ बिहिबार १२:४७,

मन्त्रिपरिषद्को नियमित बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

सो बैठकमा प्राविधिकतर्फको सचिव बढुवाको कार्यसूची रहेको बताइएको छ।

सचिव बुढुवाका लागि सिफारिस भएका सहसचिवमा पेमनारायण कँडेल, निरु दाहाल र कृष्ण आचार्य रहेका छन्।

आजको बैठकमा थप बिभिन्न एजेन्डाहरु समेत रहेको स्रोतले जनाएको छ।

Cabinet Dec3

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad