चीनका रक्षामन्त्री जनरल वेई फेङ नेपालको एक दिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन्।
वेई सहितको प्रतिनिधि मण्डल चढेको बोइङ ७३७ बिमान बिहान १० बजेर ३५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थलको सुरक्षा स्रोतले जनाएको छ ।
तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेल चीन भ्रमणमा जाँदा गरेको निमन्त्रणामा चिनियाँ रक्षामन्त्री नेपालको एक दिने भ्रमणमा आएका हुन्।
यो पनि:
- चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण द्विपक्षीय सैन्य सहायता अभिवृद्धिमा फलदायी हुने विश्वास
3
Shares

प्रतिक्रिया