कोरोना भाइरसबाट संक्रमित डा. बाबुराम भट्टराई र उनकी पत्नी अझै निको भएका छैनन्।
आइतबार बिहान फेसबुकमा दुवै जना सँगै रहेको तस्बिर सार्वजानिक गर्दै डा. भट्टराइले लेखेका छन्, ‘बूढाबूढी सँगसँगै कोरोनाविरूद्ध मोर्चा कस्दै। लडाइँ केही लामै होला जस्तो पो छ त!’
बुढाबुढी संगसंगै कोरोनाविरूद्ध मोर्चा कस्दै! लडाइॅ केही लामै होला जस्तो पो छ त !
Posted by Dr. Baburam Bhattarai on Saturday, November 7, 2020
उनीहरूलाई यही कात्तिक ८ गते कोरोना पुष्टि भएको थियो।

प्रतिक्रिया