राजनीति


पराजित ट्रम्पका समर्थकलाई विजयी बाइडेनले भने : मलाई भोट नदिने तपाईंहरूका लागि पनि म उति नै काम गर्छु

पराजित ट्रम्पका समर्थकलाई विजयी बाइडेनले भने : मलाई भोट नदिने तपाईंहरूका लागि पनि म उति नै काम गर्छु

नेपालखबर
कात्तिक २३, २०७७ आइतबार ३:४६,

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले चुनावमा पराजित डोनाल्ड ट्रम्पका समर्थकलाई पनि सम्बोधन गरेका छन्।

नेपाली समयअनुसार आइतबार बिहानको आफ्नो पहिलो सम्बोधनमा उनले  भने, एकअर्कालाई मौका दिएर हेरौं। आपसमा फेरि मिलौं।...आफ्ना प्रतिद्वन्दीलाई दुश्मन देख्ने प्रवृत्ति त्यागौं। म ती सबैका लागि पनि समान रूपमा कडा मिहिनेत गर्नेछु, जसले मलाई भोट दिएनन्।’

याे पनि : राष्ट्रपतिमा विजयी भएपछि बाइडेनको पहिलो सम्बोधन: जनताले मलाई इतिहासमै सबैभन्दा बढी भोट दिएर जिताए

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad