हवाइ राज्यमा डेमोक्रेटिक प्रत्याशी जो बाइडेनले जित हात पारेका छन्। हवाइमा चार इलेक्टोरल मत छ।
यससँगै उनको इलेक्टोरल मतको संख्या २२४ पुगेको छ। ट्रम्पको मत २१३ छ।
१० इलेक्टोरल मत रहेको विस्कन्सिन राज्यमा पनि बाइडेनले झिनो अग्रता कायम गरेका छन्।
११ इलेक्टोरल मत रहेको एरिजोनाको मतगणना अन्तिम चरणमा पुगेको छ। यहाँ पनि बाइडेन अगाडि छन्।
ट्रम्प भने जर्जिया, पेन्सलभेनिया, मिसिगनलगायत राज्यमा अगाडि छन्। एजेन्सी
प्रतिक्रिया