राजनीति


‘सबैथोक नागरिकले नै गर्नुपर्ने भए सरकार किन चाहियो? चर्काे आवाज उठाउनुपर्ने बेला भएन र?’

‘सबैथोक नागरिकले नै गर्नुपर्ने भए सरकार किन चाहियो? चर्काे आवाज उठाउनुपर्ने बेला भएन र?’

नेपालखबर
कात्तिक ३, २०७७ सोमबार १:३०,

सरकारले अबदेखि कोरोना संक्रमणको परीक्षण तथा उपचार खर्च व्यक्ति आफैंले बेहोर्नुपर्ने भनेको छ।

यसै सम्बन्धमा लेखक/साहित्यकार खगेन्द्र संग्रौलाले सबैथोक जनता आफैंले गर्नुपर्ने भए सरकार किन चाहियो, सरकारलाई कर किन तिर्ने भनेर प्रश्न गरेका छन्।

‘सरकारी स्वास्थ्य प्रवक्ताको जनतालाई आदेश- आफैं उपचार गर्नू, आफैं औषधि किन्नू,’ लेखक संग्रौलाले फेसबुकमा लेखेका छन्, ‘जनताले सबैथोक आफैं गर्नपर्ने भए यो सरकार किन चाहियो? प्रवक्ताको यो ट्याउँट्याउँ रटान किन चाहियो? सबै आफैं गर्नुपर्ने भए सरकारलाई नागरिकले कर किन तिर्ने? अब चर्को बोल्ने बेला भएन र, मान्यवर?’

 

सरकारी स्वास्थ्य-प्रवक्ताकाे जनतालाई अादेश-"अाफैँ उपचार गर्नू, अाफैँ अाैषधि किन्नू।" जनताले सबैथाेक अाफैँ गर्नपर्ने भए...

Posted by Khagendra Sangroula on Sunday, October 18, 2020

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad