प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको युवा संगठनका अध्यक्षलाई पक्राउ गरेको छ।
नेकपाको युवा संगठन नेपालका अध्यक्ष खड्क बिसीलाई सुर्खेतबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
चन्दा उठाउने, अशान्ति फैलाउने लगायतको आरोपमा प्रहरीले अध्यक्ष बिसीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया