ad ad

राजनीति


अमेरिकाका पाँच सिनेटरसहित ११ जनालाई चीनले कारवाही गर्ने

अमेरिकाका पाँच सिनेटरसहित ११ जनालाई चीनले कारवाही गर्ने

नेपालखबर
साउन २६, २०७७ सोमबार ११:११,

अमेरिकी विदेशमन्त्रालयका प्रवक्ता झाओ लिजियानले सोमबार फ्लोरिडाका सिनेटर मार्को रुबियो, टेक्सासका सिनेटर टेड क्रुज, अर्कान्सासका सिनेटर टम कटन, मिसाउरीका सिनेटर जोस हली, पेनसेल्भिनियाका सिनेटर प्याट टुमी तथा न्युजर्सीका सांसद क्रिस स्मिथसहित ११ जनालाई चीनमा प्रतिबन्ध लगाएको बताएका छन्।

चीनमा प्रतिबन्ध लगाइएका सबै व्यक्तिहरु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टी रिपब्लिकनका सदस्य हुन्। सोमबारबाट नै प्रतिबन्धका नियमहरु लागू हुने बताइएको छ। अन्य के कारवाही गर्ने भनेर खुलाइएको छैन।

केहीदिन अगाडि मात्र अमेरिकाले हङकङकी कार्यकारी प्रमुख क्यारी लामलाई आर्थिक तथा भ्रमण प्रतिबन्ध लगाएको बताएको थियो।

लामकै कारण हङकङको स्वतन्त्रता खोसिएको अमेरिकी ठहर छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .