गृह मन्त्रालयले सातवटा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ।
आइतबार सूचना प्रकाशित गरी गृहले सीडीओ सरुवाबारे जानकारी दिएको हो।
गृहले १६ जना उच्च अधिकारीहरुको सरुवा तथा पदस्थापन गरेको छ।
आइतबार गृहले ति अधिकारीहरुको सरुवा गरेको हो।

प्रतिक्रिया