बेलायत, क्यानडा तथा अमेरिकाले गत बिहीबार रुसले आफूहरुले गरेको कोरोनाको खोपको अनुसन्धानमा रुसले ह्याकिङको प्रयास गरेको आरोप लगाएको थियो।
बीबीसीसँगको अन्तर्वार्ताको क्रममा बेलायताका लागि रुसी राजदूत आन्द्रे केलिनले भने,‘यी आरोपहरुको कुनै अर्थछैन किनभने यी झुठा छन्।’
हाल रुस, अमेरिका, बेलायत, क्यानडा तथा चीनजस्ता मूलुकहरु कोरोनाविरुद्धको पहिलो खोप बनाउने कसरतमा जुटेका छन्।
हालै रुसले आफूले पहिलो कोरोनाविरद्धको खोपको विकास गरेको दाबी गरेको थियो। यसबीचमा रुसमाथि खोप अनुसन्धानलाई प्रभावित पारेको आरोप लागेको हो।
प्रतिक्रिया