राजनीति


एमसीसीलगायत पाँच एजेन्डामा छलफल गर्न सुरु भयो नेकपा स्थायी कमिटी बैठक

एमसीसीलगायत पाँच एजेन्डामा छलफल गर्न सुरु भयो नेकपा स्थायी कमिटी बैठक

नेपालखबर
असार १०, २०७७ बुधबार ६:६,

नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ।

सो बैठकमा पाँच एजेण्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको मन्तव्यबाट सुरु हुने सो बैठकमा सरकारको कामका सम्बन्धमा बहस हुनेछ।

सरकारको कामका सम्बन्धमा कोविड–१९ नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा, नेपालको सीमा समस्या र समाधान सम्बन्धमा र सरकारका अन्य कामबारे छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्।

त्यसैगरी पार्टी एकताका बाँकी कामहरु, एमसीसीका सम्बन्धमा र विविध विषयमा छलफल हुने उनले जनाएका छन्।

standing_committee_4.jpg

याे पनि: ओली–प्रचण्ड छलफलपछि बुधबारकाे स्थायी समिति बैठक निश्चित, यी हुन् एजेन्डा
असार १६ भित्र एमसीसी अनुमोदन नहुने निश्चित
एमसीसी नयाँ इस्टइण्डिया कम्पनी: पोख्रेल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad