भारत दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैन अस्पताल भर्ना भएका छन्।
बीबीसी हिन्दीका अनुसार खोकी र श्वासप्रश्वासको समस्या तीव्र भएपछि उनलाई राजीव गान्धी सुपर स्पेसलिटी अस्पतालमा भर्ना गरिएको हो।
उनको आज कोरोना परीक्षण गरिने समचारमा उल्लेख छ।
— ANI (@ANI) June 16, 2020Delhi's Health Minister Satyendar Jain has been admitted to Rajiv Gandhi Super Speciality Hospital after he complained of high fever and difficulty in breathing. (file pic) pic.twitter.com/77EBj5XrVN
3
Shares

प्रतिक्रिया