ad ad

राजनीति


राप्रपाले दियो केन्द्रीय समितिलाई पूर्णता (नामावली सहित)

राप्रपाले दियो केन्द्रीय समितिलाई पूर्णता (नामावली सहित)

नेपालखबर
जेठ २९, २०७७ बिहिबार ९:३९,

राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी एकीकरणपछि केन्द्रीय समितिलाई पूर्णता दिएको छ। बिहीबार एक वक्तव्य प्रकाशित गरी केन्द्रीय कार्य समिति, केन्द्रीय कार्य सम्पादन समिति र सचिवालयको नाम सार्वजनिक गरेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको विधान तथा पार्टी एकीकरण सम्बन्धी आधारपत्र बमोजिम त्रय अध्यक्षको सहमतिमा हाललाई केन्द्रीय कार्य समितिमा ३२७ जना, केन्द्रीय कार्य सम्पादन समितिमा ८२ जना रहने राप्रपाले जनएको छ।

यस्तै, केन्द्रीय कार्य सम्पादन समितिमा ११ जना आमन्त्रित रहने व्यवस्था गरिएको छ। विश्वबन्धु थापाको अध्यक्षतामा उच्च स्तरीय सल्लाहकार समिति गठन गरिएको छ। साथै १३ सदस्यीय सचिवालय कार्य व्यवस्था समिति गठन गरिएको छ। पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द केन्द्रीय कार्य समिति र केन्द्रीय कार्य सम्पादन समितिमा पदेन सदस्य रहेका छन्।

राप्रपामा कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष छन्।

यि हुन् राप्रपाका पदाधिकारीहरुः

1_5.jpg2_6.jpg

3_6.jpg

4_5.jpg

5_4.jpg

6.jpg

7.jpg

8_1.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .