संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ।
शुक्रबार बिहान ११ बजे सुरु भएको बैठकमा यतिबेला सांसदहरुले विभिन्न विषयमा आफ्ना धारणा राखिरहेका छन्।
आजको बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘आर्थिक वर्ष-२०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ।
त्यसैगरी अर्थमन्त्री वाग्लेले बैठकमा ‘राष्ट्र ऋण उठाउने विधेयक-२०८३ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने छन्।
हेर्नुहोस् आजको बैठकका सम्भावित कार्यसूची

असार ५, २०८३ शुक्रबार ११:३६

प्रतिक्रिया