जारी रंगभेदविरुद्ध आन्दोलनका कारण अमेरिकामा कोरोना संक्रमण अझ व्यापक बन्ने जोखिम बढेको छ।
यसै पनि काेराेनाबाट अहिले अमेरिका विश्वमै सबैभन्दा बढी पीडित छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म अमेरिकामा कोरोनाका कारण १ लाख १० हजारभन्दा बढी मानिसको मृत्यु भइुसकेको छ।
अफ्रिकी (अश्वेत) अमेरिकी नागरिक जोर्ज फ्योएड मृत्युपछि अमेरिकाभर व्यापक विरोध प्रदर्शन भइरहेको छ। जसले गर्दा अमेरिकामा कोरोना संक्रमण अझ बढ्ने जोखिम देखिएको हाे।
अमेरिकामा २० लाख जनामा काेराेना संक्रमण हुने अनुमान रहेकाे बीबीसीले जनाएकाे छ।
3
Shares

प्रतिक्रिया