इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयमा कार्यरत एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
इजरायली प्रधानमन्त्रीको कार्यालयले यो जानकारी दिएको बीबीसीले जनाएको छ।
तर प्रधानमन्त्री नेतान्याहुको ती कर्मचारीसँग सम्पर्क छ कि छैन भन्ने खुलाइएको छैन।
प्रतिक्रिया