ad ad

राजनीति


प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

नेपालखबर
जेठ १३, २०७७ मंगलबार ७:१७,

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बेलुका ५ बजे सर्वदलीय बैठक बोलाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा सो बैठक आयोजना गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन्।

सरकारले संविधानको अनुसूचिमा रहेको निशान छापमा अंकित नेपालको नक्शालाई गतसाता जारी गरेको नेपालको राजनीतिक तथा प्रशासनिक नयाँ नक्शाअनुसार परिमार्जन गर्न संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको छ।

संविधान संशोधनका लागि दुई तिहाई आवश्यक पर्ने हुँदा त्यसकै लागि समर्थन जुटाउन सर्वदलीय बैठक आह्वान गरिएको स्रोतले बतायो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .