गृहमन्त्री सुधन गुरुङले अम्लेट खाने क्रममा माछाको काँडा भेटिएको छ।
मन्त्रीको सचिवालयका अनुसार चितवनको लड्स प्लाजा होटलमा मंगलबार अम्लेट खाने क्रममा काँडा भेटिएको हो।
काँडा भेटिएपछि खाद्य विभागले अखाद्य वस्तुका विषयमा होटल सञ्चालकसँग सोधपुछ गरिएको सचिवालयले जनाएको छ। तर, कुनै पनि कर्मचारीलाई पक्राउ नगरिएको सचिवालयले स्पष्ट पारेको छ।
30
Shares

प्रतिक्रिया