प्रतिनिधिसभाको बैठक जारी छ। बिहान ११ बजेदेखि जारी बैठकमा आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकमामा छलफल जारी छ। संसद् सचिवालयका अनुसार आज ८ वटा मन्त्रालयका लागि विनियोजित बजेटका शीर्षकमा सामूहिक छलफल हुनेछ। प्रकाशित: June 16, 2026 | 11:34:23 असार २, २०८३ मंगलबार ११:३४
प्रतिक्रिया