राजनीति


प्रतिनिधिसभाको आजको बैठकमा ८ वटा मन्त्रालयको बजेटमाथि छलफल

प्रतिनिधिसभाको आजको बैठकमा ८ वटा मन्त्रालयको बजेटमाथि छलफल

नेपालखबर
असार २, २०८३ मंगलबार ११:२०, काठमाडौँ

प्रतिनिधिसभाको बैठक सुरु भएको छ।

मंगलबार बिहान ११ बजेदेखि सुरु भएको बैठकमा आज पनि आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ। 

आज ८ वटा मन्त्रालयका लागि विनियोजित बजेटको शीर्षकहरूमाथि समूहीकृत रुपमा छलफल हुने कार्यसूची छ। 

हेर्नुहोस् आजको कार्यसूची 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad