राजनीति


भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनालले दिए संसदलाई जानकारी

भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनालले दिए संसदलाई जानकारी

नेपालखबर
जेठ २७, २०८३ बुधबार १५:३५, काठमाडौँ

परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणबारे संसद्मा जानकारी दिएका छन्। 

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै परराष्ट्रमन्त्री खनालले भारत भ्रमणबारे जानकारी गराएका हुन्। दुई दिने भारत भ्रमणका क्रममा दुवै देशको सामूहिक हितका विषयमा छलफल भएको बताए। 

दुवै देशका साझा चासोको विषयमा छलफल भएको उनले जानकारी दिए। यससँगै दुई देशबीच भएको तीन बुँदे घोषणाका विषयमा पनि मन्त्री खनालले जानकारी गराएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad