राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मंगलबार भारतीय विदेशीमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गरेका छन्। भाजपाको निमन्त्रणामा भारत भ्रमणमा रहेका लामिछानेले जयशंकरसँग भेट गरेका हुन्।
बैठकमा विदेश सचिव विक्रम मिश्री पनि उपस्थित थिए।
प्रतिक्रिया