राजनीति


अञ्जनीकुमार पोखरेल सशस्त्रको एआईजीमा बढुवा

अञ्जनीकुमार पोखरेल सशस्त्रको एआईजीमा बढुवा

नेपालखबर
जेठ १९, २०८३ मंगलबार १३:९, काठमाडौँ

सशस्त्र प्रहरी बल नेपालका डीआईजी अञ्जनीकुमार पोखरेल एआईजीमा बढुवा भएका छन्। 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। बढुवा समितिको बैठकले जेठ ६ गते एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो।

उनी अहिले सशस्त्र प्रहरीको बागमती प्रदेश प्रमुख छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad