राजनीति


सगरमाथा चुचुरोमा पुगे सांसद मिङमा शेर्पा

सगरमाथा चुचुरोमा पुगे सांसद मिङमा शेर्पा

नेपालखबर
जेठ १४, २०८३ बिहिबार १४:४, काठमाडौँ

प्रतिनिधिसभा सदस्य मिङमा डेभिड शेर्पाले सङ्घीय संसद्को ‘लोगो’सहित सगरमाथा आरोहरण गरेका छन्।

उनले बुधबार बिहान ५ः४० बजे सगरमाथाको आरोहरण गरेका हुन्।  शेर्पा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हुन्।

सांसद शेर्पाले ‘बेसक्याप’ फर्किएपछि बुधबार साँझ आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत नवौँ दिनमा सगरमाथाको सफल आरोहण गरेको पोष्ट गरेका थिए।

‘सदनदेखि शिखरसम्म’ भन्ने नाराका साथ सांसद शेर्पा सगरमाथा आरोहण गरेको बताए।

उनले आफ्नो सगरमाथा आरोहरणमा सहयोग पुर्याउने सभामुख डोलप्रसाद अर्यालसहित सबैमा आभार व्यक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad