राजनीति


‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग’को प्रतिवेदन सार्वजनिक गरिने

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग’को प्रतिवेदन सार्वजनिक गरिने

नेपालखबर
जेठ ११, २०८३ सोमबार १६:५९, काठमाडौँ

सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने भएको छ। आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले सो प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको हो। 

२०८२ माघ २ गते तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वको सरकारले पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा ‘सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग, २०८२’ गठन गरेको थियो।

यस्तै सरकारले नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त गर्ने निर्णय भएको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad