संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले विभिन्न राजनीतिक व्यक्तित्वसँग छलफल सुरु गरेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संविधान संशोधन बहसपत्र सम्बन्धी सुझाव संकलनका लागि राजनीतिक दलहरुसँग छलफल गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
कार्यदलले यसअघि विभिन्न संविधानविद् तथा कानुनविद्हरूसँग छलफल गरेको थियो।
18
Shares

प्रतिक्रिया