भारतले नेपालमा रहेका आफ्ना नागरिकलाई विशेष विमान चार्टर गरी स्वदेश फिर्ता लाने अभियान सुरु गरेको छ।
वन्देभारत मिसनका नाममा भारतले आफ्ना नागरिक फिर्ता लान सुरु गरेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ।
‘वन्दे भारत मिसनले विशेष फ्लाइटबाट १६५ भारतीयलाई काठमाडौंदेखि दिल्ली लैजान लागेको छ,’ भारतीय दूतावासले बुधबार जनाएको छ।
उसले जहाजमा उड्न तयार यात्रुहरुको फोटो समेत सार्वजनिक गरेको छ।
— IndiaInNepal (@IndiaInNepal) May 20, 2020#VandeBharatMission begins in Nepal bringing home 165 Indians on a special flight from Kathmandu to Delhi.@MEAIndia pic.twitter.com/HhRYPycfFN

प्रतिक्रिया