भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री सुनिल लम्सालसँग जमुना लम्सालका नाममा रुपन्देहीमा १ कट्ठा १० धुरमा बनेको घर छ।
जमुना लम्सालकै नाममा नवलपरासीको कावासोतीमा १० कट्ठा १५ धुर जग्गा र बोधराज लम्सालको नाममा स्याङ्जामा ७ रोपनी खेत, २२ रोपनी बारी छ।
९० लाख रुपैयाँ बैंक ब्यालेन्स रहेका लम्सालले ३० तोला सुन र ५० तोला चाँदी रहेको उल्लेख गरेका छन्।
126
Shares

प्रतिक्रिया