राजनीति


सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूसँग छलफलमा प्रधानमन्त्री शाह

सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूसँग छलफलमा प्रधानमन्त्री शाह

सिंहदरबारमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह


नेपालखबर
चैत १७, २०८२ मंगलबार १३:३६, काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) अहिले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गरिरहेका छन्। 

प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा जारी छ। 

सिंहदरबारमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह

प्रधानमन्त्री शाहले प्रदेशगत रूपमा प्रतिनिधिसभाका सांसदहरूसँग क्रमश: छलफल गरिरहेका छन्। 

सुदूरपश्चिम प्रदेशबाट निर्वाचित सांसदसँग संवादका क्रममा प्रधानमन्त्री बालेन।

यसअघि सोमबार उनले कोसी प्रदेश र कर्णाली प्रदेशबाट प्रत्यक्ष निर्वाचित सांसदसँग छुट्टाछुट्टै छलफल गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad