गोरखा १ को पनि मतगणना सुरु भएको छ।
सुरुमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुधन गुरुङले नेपाली कांग्रेस र नेकपाका प्रतिस्पर्धीहरुसँग दोब्बर बढी मतको अग्रता लिएका छन्।
निर्वाचन आयोगका अनुसार गुरुङले २५९० मत ल्याउँदा नेकपाका हरिराज अधिकारीले ११७१ र नेपाली कांग्रेसका प्रमे कुमार खत्रीले ११०३ मत ल्याएका छन्।
नेकपा एमालेका रामचन्द्र लामिछानेले भने २४७ मत मात्रै ल्याएका छन्।
381
Shares

प्रतिक्रिया