शनिबारदेखि मतगणना सुरु भएको गोरखा १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङले अग्रता लिएका छन्।
मतपेटिका संकलन गर्न समय लाग्दा गोरखामा मतगणना ढिलो गरी सुरु भएको हो।
सुरुवाती मतपरिणाम अनुसार सुधनले १६० मत पाउँदा नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले १२० मत पाएका छन्।
नेकपाका हरिराज अधिकारीको ४२ र एमालेका रामचन्द्र लामिछानेको १३ मत छ।
531
Shares

प्रतिक्रिया