प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कास्की-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की बिना गुरुङ निर्वाचित भएकी छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार, रास्वपाकी गुरुङ ३७ हजार ७५० मत लिएर सांसद निर्वाचित भएकी हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङले १२ हजार ७८० मत पाए।
त्यस्तै, नेकपा (एमाले)का दामोदर पौडेल वैरागीले ७ हजार ९०६, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का गोपाल गिरील्े १ हजार ४५६ र राप्रपाका अर्जुनप्रसाद खनालले १ हजार ४०६ मत पाएका छन्।
126
Shares

प्रतिक्रिया