राजनीति


रुकुम पश्चिममा मतान्तर बढाउँदै जनार्दन शर्मा

रुकुम पश्चिममा मतान्तर बढाउँदै जनार्दन शर्मा

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार २२:५३, काठमाडौँ

प्रतिनिधि सभाको निर्वाचनमा रुकुम पश्चिमबाट प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार जनार्दन शर्माले मतान्तर बढाउँदै लगेका छन्। 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार, प्रलोपाका शर्माले ३ हजार ५२९ मत पाएका छन्। उनलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का गोपाल शर्माले पछ्याइरहेका छन्। नेकपाका शर्माले २ हजार ८६६ मत पाएका छन्। 

त्यस्तै, नेपाली कांग्रेसका राजु केसीले २ हजार १६२ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मानबहादुर शहीले ७०९ मत पाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad