प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दार्चुलाको व्यास गाउँपालिकाका वडा नम्बर १, २ र ३ को मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ।
हालसम्मको मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार गणेश सिंह ठगुन्ना ६८३ मतसहित अग्रस्थानमा छन्।
सो क्षेत्रमा नेपाली कांग्रेसका धर्मानन्द जोशीले ६६७ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका राजेश सामन्तले १३५ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत भुवन गिरीले जानकारी दिए। रासस
471
Shares

प्रतिक्रिया