मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
न्यायाधीश महेश शर्मा पौडेलको इजलासले शुक्रबार उनको बन्दी प्रत्येक्षीकरण मुद्दामा सुनुवाइ गर्दै तत्काल रिहा गर्न आदेश दिएको छ।
प्रसाईंलाई पक्राउ गर्न प्रहरीले जारी गरेको पक्राउ अनुमति र म्याद थप गर्ने प्रशासनको निर्णय कानुन सम्मत नदेखिएको भन्दै सर्वोच्चले बदर गरिदिएको छ।
144
Shares

प्रतिक्रिया