राजनीति


काठमाडौँ १ मा रञ्जु दर्शना निर्वाचित, खोलिन् रास्वपाको खाता

काठमाडौँ १ मा रञ्जु दर्शना निर्वाचित, खोलिन् रास्वपाको खाता

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार १०:३७, काठमाडौँ

रास्वपाकी रञ्जु दर्शना प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन्। 

काठमाडौँ क्षेत्र नम्बर १ बाट उनी विजयी भएकी हुन्। 

उनले १५ हजार ४५४ मत प्राप्त गरेकी छन्।  ३० वर्षे रञ्जु पहिलो पटक सिंहदरबार पुगेकी हुन्।

यो क्षेत्रबाट नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत पाएका छन्। 

राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत मात्रै प्राप्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad