भक्तपु्र २ मा पनि मत गन्न थालिएको छ।
प्रारम्भिक गणनामा नेकपा एमालेका महेश बस्नेत २४१ मतसहित अगाडि देखिएका छन्। उनलाई रास्वपाका राजीव खत्रीले पछ्याएका छन्।
खत्रीले २ सय १८ मत ल्याएका छन्।
नेपाली कांग्रेसका उम्मेदवार भने निकै पछि देखिएका छन्। उनको ३२ मत मात्रै छ।
प्रतिक्रिया