राजनीति


कैलाली-१ मा भोट खसालेपछि रक्षा बमले भनिन्: 'म त साह्रै इमोसनल भएँ'

कैलाली-१ मा भोट खसालेपछि रक्षा बमले भनिन्: 'म त साह्रै इमोसनल भएँ'

नेपालखबर
फागुन २१, २०८२ बिहिबार १०:५५, काठमाडौँ

जेनजी अगुवा रक्षा बमले कैलालीबाट मतदान गरेकी छन्। 

उनले आफ्नो निर्वाचन क्षेत्र कैलाली-१ अन्तर्गत जानकी-१ दर्गौलीस्थित को श्री सरस्वती माध्यमिक विद्यालय मतदान केन्द्रमा भोट खसालिन्। 

मतदान गर्दा आफू निकै भावुक भएको उनले बताइन्। 

आफ्नो अनुभव सुनाउँदै बमले नेपालखबरसँग भनिन्, 'म त साह्रै इमोसनल भएँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad