देशभर जारी मतदानको अद्यावधिक विवरण प्राप्त भएको छ।
निर्वाचन आयोगले उपलब्ध गराएको तथ्यांकअनुसार बिहान ११ बजेसम्म १९ लाख २३ हजार ८२४ मत खसेको छ।
यो भनेको १०.१८ प्रतिशत हो। .
केही मतदानस्थलबाहेक देशभर बिहान ७ बजेदेखि मतदान जारी रहेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए।
आयोगले साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकेको छ।
-सच्याइएको
96
Shares

प्रतिक्रिया