राजनीति


जेनजी अगुवा तनुजा पाण्डेले झापा ५ बाट गरिन् मतदान

जेनजी अगुवा तनुजा पाण्डेले झापा ५ बाट गरिन् मतदान

नेपालखबर
फागुन २१, २०८२ बिहिबार ९:२१, काठमाडौँ

जेनजी अगुवा तनुजा पाण्डेले मतदान गरेकी छन्। 

उनले झापा क्षेत्र नम्बर ५ अन्तर्गत दमक नगरपालिका वडा नम्बर-५ स्थित दिपेनी स्कुल मतदान केन्द्रबाट मतदान गरेकी हुन्। 

गत भदौ २३ गतेको आन्दोलनको पाण्डे एक अगुवा हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad