राजनीति


एमाले महासचिव पोखरेलले तुलसीपुरबाट गरे मतदान

एमाले महासचिव पोखरेलले तुलसीपुरबाट गरे मतदान

नेपालखबर
फागुन २१, २०८२ बिहिबार ८:२०, काठमाडौँ

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मतदान गरेका छन्। 

पोखरेल प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवार छन्। 

उनले आफ्नै क्षेत्रमा पर्ने दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९  स्थित जनता विद्यापीठ बुथमा मतदान गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad