फागुन २१ गते बिहीबार देशभर प्रतिनिधि सभा निर्वाचन हुँदै छ। त्यसका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा तयारी तीव्र रूपमा भइरहेको छ। मतदान तथा मतगणना स्थल बनाउनेदेखि सुरक्षाकर्मी परिचालनसम्मका व्यवस्थापन भइरहेको छ। हेर्नुहोस् चार तस्बिर प्रकाशित: फागुन २०, २०८२ बुधबार १०:१० | March 4, 2026 87 Shares
प्रतिक्रिया