आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण मागेकामध्ये २४ उम्मेदवारले जवाफ बुझाएका छन्।
आयोगले ३४ जनालाई स्पष्टीकरण मागेको थियो। तीमध्ये अझै १० उम्मेदवारले जवाफ दिएका छैनन्। आयोगले कुल ३४ राजनीतिक दल र सम्बद्ध उम्मेदवारलाई स्पष्टीकरण मागेकामध्ये २४ जनाले जवाफ बुझाए पनि अन्यबाट आउन बाँकी रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
72
Shares

प्रतिक्रिया