सङ्खुुवासभाको चैनपुरमा आगलागी हुँदा १५ लाख रुपैयाँ भन्दा धेरैको क्षति भएको छ।
चैनपुर नगरपालिका-१ याङसिजुङमा आगलागी भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार गएराति चैनपुर नगरपालिका–१ याङसिजुङका दिलप्रसाद लिम्बूको तीन तले घर पूर्ण रूपमा जलेको हो।
आगलागीमा मानवीय क्षति भएको छैन। प्रहरी र स्थानीयको सहयोगमा चार घण्टापछि आगो निभाइएको थियो।
69
Shares

प्रतिक्रिया