राजनीति


नेकपाका दीपशिखाले भक्तपुर-२ बाट दिए उम्मेदवारी

नेकपाका दीपशिखाले भक्तपुर-२ बाट दिए उम्मेदवारी

नेपालखबर
माघ ६, २०८२ मंगलबार १८:१६, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टीका नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ले भक्तपुर-२ बाट उम्मेदवारी दर्ता गराएका छन्। 

मंगलबार पार्टीको टोलीसहित आयोग कार्यालय पुगेका उनले उम्मेदवारी दर्ता गराएका हुन्। दीपशिखा पहिलो पटक चुनावी मैदानमा उत्रिएका हुन्। 

भक्तपुर-२ मा नेपाली कांग्रेसबाट कविर राणा र नेकपा एमालेबाट महेश बस्नेतले उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad