राजनीति


जनमोर्चाले काठमाडौँका ५ क्षेत्रबाट दियो उम्मेदवारी

जनमोर्चाले काठमाडौँका ५ क्षेत्रबाट दियो उम्मेदवारी

नेपालखबर
माघ ६, २०८२ मंगलबार १८:४, काठमाडौँ

राष्ट्रिय जनमोर्चाले काठमाडौँका १० मध्ये ५ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएको छ।

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ बाट अशोक विक्रम जिसी (समीर सिंह)ले उम्मेदवारी दर्ता गराएका छन्।

जिसी नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहका छोरा हुन्।

यस्तै, क्षेत्र नम्बर ६ बाट जगत रेग्मीले उम्मेदवारी दर्ता गराएका छन्।

क्षेत्र नं ९ बाट सञ्चारर्की रोसन दानी उम्मेदवार बनेका छन्।

क्षेत्र नं ७ बाट दिर्घ श्रेष्ठ र ४ बाट छवि खनालले उम्मेदवारी दर्ता गराएको राजमो केन्द्रीय कार्यालयले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad