नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सुरेशकुमार राइले उदयपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन्।
निर्वाचन आयोगको कार्यलय पुगेर उनले मनोनयन गराएका हुन्।
२०७४ सालमा सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका उनले २०७९ को चुनावमा भने टिकट पाएका थिएनन्।
प्रतिक्रिया