राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले सर्लाही क्षेत्र न. २ बाट उम्मेदवारी दर्ता गराएका छन्।
राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी (अशोक राई), नागरिक उन्मुक्ति पार्टी, नेपाल (रेशम चौधरी) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को लागि एकल चुनाव चिन्ह जाँतो (चकिया ) बाट लड्ने गरि चुनावमा प्रतिस्पर्धा गर्दैछन्।
24
Shares

प्रतिक्रिया