नेकपा एमालेका नेता ईश्वर पोखरेलले फागुन २१ गते हुने निर्वाचनका लागि काठमाडौँ-५ बाट उम्मेदवारी दर्ता गराएका छन्। 
अन्तिमतिर मात्रै चुनाव लड्ने निर्णयमा पुगेका पोखरेलले मंगलबार काठमाडौँ-५ को निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन्।
उनी २०७९ को चुनावमा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलसँग पराजित भएका थिए।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टीकी कल्पना शर्माले पनि उम्मेदवारी दिएकी छिन्।
51
Shares

प्रतिक्रिया