काठमाडौँ महानगरको मेयरबाट राजीनामा दिएका बालेन शाह रास्वपा केन्द्रीय कार्यालय पुगेका छन्।
एकता सहमतिपछि रास्वापको वरिष्ठ नेता बनेका उनी पहिलो पटक रास्वपा कार्यालय पुगेका हुन्। 
उनी केन्द्रीय समिति बैठकमा समेत सहभागी हुने छन्।
कार्यालयमा पुगेका उनलाई रास्वपा सभापति रवि लामिछानेले स्वागत गरेका थिए। अनि, दुवैजनाले घन्टी बजाएका थिए।




93
Shares

प्रतिक्रिया